मकवानपुर जिल्लामा आज बिहानै थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा, भीमफेदी, मकवानपुर गढी र जिल्ला बाहिरका गरेर ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित मध्य २८ महिला र २३ पुरुष रहेको जनाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । १ सय ९ जनाको स्वाबमा ५१ जनामा मात्र कोरोना पुष्टि भएको उहाँले वताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...