Saturday, November 28, 2020
१३ मंसिर २०७७, शनिबार

कैलालीका गोदावरी नगरपालिकाले ढुगां गिट्टी उत्खनन्का लागि ठेक्का सम्झौता नगरेपनि अवैध रुपमा ढुंगा गिट्टी...

कैलालीको गोदावरी नगरपालिकाले ढुगां गिट्टी उत्खनन्का लागि ठेक्का सम्झौता नगरेपनि असोज महिनादेखि नैै खुटिया खोलाबाट अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् भइरहेको छ...

प्रधानमन्त्री ओलीद्वारा चीनसँग जोडिएको नाका किमाथाङ्कालाई अवलोकन !

प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नुभएको छ ।

पश्चिम चितवनका १६२ जना छात्रालाई निःशुल्क साइकल वितरण

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १६२ जना छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७१...

आज शेयर बजार परिसूचक नेप्से साेमबार ४ अङ्क भन्दा धेरैले बढ्यो !

आज शेयर बजार परिसूचक नेप्से साेमबार ४ अङ्क भन्दा धेरैले बढेको छ । सोमबार नेप्से ४ दशमलव २२ अङ्कले बढेर १६ सय...

महाेत्तरीमा माेटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयो !

महाेत्तरीको गौशालामा माेटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ । आइतबार साँझ गौशाला नगरपालिका २ काे निगौलमा भएको दुर्घटनामा स्थानीय...

पछिल्लो २४ घण्टा नेपालमा कोरोना भाइरसका सङ्क्रमित २ हजार ५ सय ७१ जनामा सङ्क्रमण...

नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार दुई...

भालुको आक्रमणबाट डोटीका एक बालक घाइते

भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् ।

नेकपाका सचिवालयका ५ जना सदस्यले तत्कालै सचिवालय बैठकको लागि प्रधानमन्त्रीसँग लिखित माग

नेपाल कम्युनिष्ट पार्टी नेकपाका पाँच जना सचिवालय सदस्यले तत्कालै सचिवालय बैठकको लागि प्रधानमन्त्रीसँग लिखित माग गरेका छन् । पार्टी...

नुवाकोटमा घुस लिएको अभियोगमा बेलकोटगढी नगरपालिकामा कार्यरत दुई जना इन्जिनियर पक्राउ

घुस लिएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बट्टार बजारबाट पक्राउ गरेको छ ।

ताजा अपडेट