Saturday, November 28, 2020
१३ मंसिर २०७७, शनिबार

नेकपाका सचिवालयका ५ जना सदस्यले तत्कालै सचिवालय बैठकको लागि प्रधानमन्त्रीसँग लिखित माग

नेपाल कम्युनिष्ट पार्टी नेकपाका पाँच जना सचिवालय सदस्यले तत्कालै सचिवालय बैठकको लागि प्रधानमन्त्रीसँग लिखित माग गरेका छन् । पार्टी...

प्रधानमन्त्री ओलीले पछील्लो समय दिएको बिचारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकपछि अर्को विवादमा फस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले पछील्लो समय दिएको बिचारले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकपछि अर्को विवादमा फस्दै गएको छ । कर्णाली प्रदेशको...

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको...

पूर्वउपराष्ट्रपति जो बाइडेनले भने : आफूहरुको जीत सुनिश्चित छ, आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा...

अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ...

अयोध्यापुरी बिषयमा प्रधानमन्त्री ओलीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै...

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको अनुशासन समितिका पदाधिकारीहरुको योग्यतामै प्रश्न उठाए

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको अनुशासन समितिका पदाधिकारीहरुको योग्यतामै प्रश्न उठाउनुभएको छ । पौडेलले कैलालीका कांग्रेस नेता पुष्करनाथ ओझालाई अनुशासन...

बैठक स्थगित गरेपनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगे

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गरेपनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् ।...

नेकपा को स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । आज बिहान ११...

नेकपा स्थायी कमिटिको बैठक आज बस्दै

नेकपा स्थायी कमिटिको बैठक आज बस्दैछ । हिजो वसेको पार्टीको सचिवालय बैठकले विवाद समाधानको गाँठो फुकाउन नसकेपछि स्थायी समितिबाटै निकास निकाल्ने पक्षमा...

सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सामाजिक...

ताजा अपडेट