Thursday, April 15, 2021
२ बैशाख २०७८, बिहीबार

मधेसी पत्रकार समाज नेपालको उपाध्यक्ष मनोज मिश्रको सयोजकत्वमा नयां समिति चयन !

संघिय लोकतान्त्रिक गणतन्त्रमा संचारको भुमिका आवश्यक भएकोले हाम्रो संगठन त्यसप्रति हरेक कुरालाई समाजको सामु जस्ता को त्यस्तै प्रश्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।

श्रीराम चरित्र भगत माध्यामिक विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड बिपरित सञ्चालनमा !

पर्साको पकाहा मैनपुर गाउँपालिकामा रहेको श्रीराम चरित्र भगत माध्यामिक विद्यालय कोरोना सम्बन्धिको स्वास्थ्य सुरक्षा नअपनाई विद्यालय सञ्चालनमा आएको भेटिएको छ ।

मिशन नेपाल राष्ट्र निर्माण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्दै !

धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निर्माण...

मधेशी पत्रकार समाज नेपाल बाराको नया कार्य समिति चयन

हिजो मधेशी पत्रकार समाज नेपाल बारा जिल्लाको कार्य समितिको गठन र बिस्तार भएको छ । समितिको विभिन्न पदहरूमा निम्न पत्रकारहरुलाई चयन गरिएको...

मकवानपुरमा कोरोना भाइरस संक्रमण सख्या ३ हजार ९ सय ६७ जना पुष्टि

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको सख्या ३ हजार ९ सय ६७ जना पुगेको छ । मकवानपुर जिल्लामा हाल सम्ममा १७...

निनपा १२ का दुबै मृगौला फेल भएका सुमिना मोक्तान लाई हालसम्मकै ठुलो सहयोग...

निजगढ नगरपालिका १२ कोलगाउका दुबै मृगौला फेल भएका सुमिना मोक्तान लाई हाल सम्मकै ठुलो सहयोग प्राप्त भएको छ ।

आज मकवानपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

आज बिहान मकवानपुर जिल्लामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७५ जनाको स्वाब संकलनमा गरेको...

आज बिहान मकवानपुरमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मकवानपुर जिल्लामा आज बिहान थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार संकलन गरिएको ८३ जनाको स्वाब संगै थप...

आज मकवानपुरमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज मकवानपुरमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडामा गरिएको परीक्षणको आज थप ३९ जनामा कोरोना...

आज मकवानपुरमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज मकवानपुरमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार बिहान आएको १ सय जनाको रिपोर्टमा...

ताजा अपडेट