Thursday, September 23, 2021
६ आश्विन २०७८, बुधबार

‘विप्लव’ समूहले गरेको सुदुरपश्चिम बन्दको घोषणाले जनजीवन प्रभाबित

आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले आज(मंगलबार) सुदुरपश्चिम बन्दको घोषणा गरको छ ।

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढीस्थित प्रयोगशाला र डडेल्धुरास्थित...

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको छ । आइतबार संक्रमण पुष्टि भएकाहरुमा कञ्चनपुरका २८ जना,...

सुदूरपश्चिममा थप ५९ जना कोरोनाभाइरस संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको ‘पीसीआर’ परीक्षणमा शनिबार...

एकैदिन ३४६ जना कोरोना संक्रमित सुदूरपश्चिममा थपिए

सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको...

सुदूरपश्चिम प्रदेश सरकारले एम्बुलेन्स खरिदमा अनियमितता गरेको ठहर

सुदूरपश्चिम प्रदेश सरकारले एम्बुलेन्स खरिद प्रकरणमा अनियमितता गरेको ठहर भएको छ । सुदूरपश्चिम प्रदेश सरकार

आज एकै दिन सुदूरपश्चिमका ९८ जना कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले नियमित प्रेस...

सुदूरपश्चिम प्रदेशमा तीव्र गतिमा देखिन थाले कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए । तीमध्ये...

छाउगोठ भत्काउने अभियान चलिरहेको अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति

अछाम ।। छाउपडी उन्मुलनका लागि अछाम लगायत सुदूर र मध्यपश्चिमका जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । तर, त्यस्तो...

किसानहरुले पाउँदैनन् उत्पादन अनुसारको मूल्य

बाजुरा ।। बाजुराको मार्तडी बजारको माग किसानहरुले गाउँमा उत्पादन गरेको तरकारी तथा फलफूलले नै आपुर्ति गर्दछ । तर, किसानले...

ताजा अपडेट