Saturday, November 28, 2020
१३ मंसिर २०७७, शनिबार

निनपा १२ का दुबै मृगौला फेल भएका सुमिना मोक्तान लाई हालसम्मकै ठुलो सहयोग...

निजगढ नगरपालिका १२ कोलगाउका दुबै मृगौला फेल भएका सुमिना मोक्तान लाई हाल सम्मकै ठुलो सहयोग प्राप्त भएको छ ।

पर्यटकीय क्षेत्र शक्तेश्वर मन्दिर परिसर वरपर तरुण दल निजगढ द्वारा सरसफाइ कार्यक्रम सु-सम्पन्न

वातावरण जोगाउ,स्वास्थ्य समुदय निर्माण गरौ भन्ने नाराका साथ आज पर्यटकीय क्षेत्र शक्तेश्वर मन्दिर परिसर वरपर तरुण दल निजगढले सरसफाइ कार्यक्रम सु-सम्पन्न गरेको...

निजगढ १३ द्वारा आयोजित तेस्रो नकआउट फुटबल प्रतियोगितामा किङ्ग युथ क्लब बिजयी

२०७७ सालको विजयादशमि तथा शुभ दिपावली एवं छठ पर्वको उपलक्ष्यमा मानेचोक युवा क्लब निजगढ १३ द्वारा आयोजित तेस्रो नकआउट फुटबल प्रतियोगितामा किङ्ग...

निजगढ नगरपालिकाद्धारा दमकल बारुणयन्त्र खरिद

निजगढ नगरपालिकाले वारुणयन्त्र संचालनमा ल्याएको छ । बुधबार नगरपालिकाले आफ्नै लगानीमा नयाँ वारुणयन्त्र ल्याएको छ । नगरपालिकाले लगभग ५९ लाख भन्दा बढी...

नयाँ आर्थिक बिनियोजित ०७७/०७८ को बजेट तथा कार्य योजनालाई वडा अध्यक्ष घलानले फेसबुक मार्फत...

यस बर्षको नयाँ आर्थिक बिनियोजित २०७७/७८ को नयाँ बजेट तथा कार्य योजनालाई लिएर निजगढ नगरपालिका १३ का वडा अध्यक्ष सुर्य घलानले समाजिक...

वीरगन्जमा गरिएको ‘पीसीआर’ परीक्षणमा चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालको अभावमा पर्साका संक्रमितलाई एक हप्तादेखि घरमै राखिएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पतालको...

मौसम पूर्वानुमान महाशाखा: प्रदेश नम्बर–२ मा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन प्रदेश नम्बर–२ मा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ...

राष्ट्र निर्माण मन्च नेपालध्दारा वडा बासिहरुलाई निशुल्क साबुन बितरण

आज राष्ट्र निर्माण मन्च नेपालको आर्थिक सहयोगमा निजगढ नगरपालिका वडा १३ नम्बरका स्थानिय बासिन्दाहरुलाई निशुल्क रुपमा साबुन बितरण गरेको छ ।

निनपा १३ वडाका स्थानियहरुलाई बिभिन्न प्रजातिको आपको बिरुवा बितरण

बारा निजगड नगरपालिका १३ वडामा आज आँपको बिरुवाहरु वितरण गरेका छन् । भु...

निनपा १३ वडाका अध्यक्षध्दारा खेलकुद सामाग्री बितरण

निजगढ नगरपालिका वडा नम्बर १३ का खेलाडीहरुलाई आज निजगढ नगरपालिका वडा १३ का अध्यक्ष सुर्य घलानले खेलकुद सामाग्री बितरण गरेको छ ।...

ताजा अपडेट