Saturday, November 28, 2020
१३ मंसिर २०७७, शनिबार

अमेरिकामा एकैदिन हिजो थप १ लाख २७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि

अमेरिकामा कोरोना सङ्क्रमित हुनेको संख्यामा रेकर्ड बनेको छ । एकैदिन हिजो थप १ लाख २७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो...

साउदीमा रोजगारदाता परिवर्तन गर्न र स्वदेश फर्कन अब रोजगारदाताको अनुमति नचाहिने भए

साउदीमा रोजगारदाता परिवर्तन गर्न र स्वदेश फर्कन अब रोजगारदाताको अनुमति नचाहिने भएको छ । साउदी सरकारले आफ्नो श्रम कानुनमा...

टर्कीमा हमलामा दुई जना कुर्दिस लडाकूको मुत्यु

टर्कीमा भएको हमलामा दुई जना कुर्दिस लडाकू मुत्यु भएका छन् । सुरक्षाकर्कीसँगको भएको भिडन्तमा अन्य दुई जना घाइते भएका छन् ।

पूर्वउपराष्ट्रपति जो बाइडेनले भने : आफूहरुको जीत सुनिश्चित छ, आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा...

अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ...

कोरोना विशेषज्ञ डा.एंथोनी फाउजी भन्छन : कोरोना भ्याक्सिनको प्रयोगले ५० देखि ६० प्रतिशत मात्र...

अमेरिकाका बरिष्ठ कोरोना विशेषज्ञ डा.एंथोनी फाउजीले सार्वजनिक स्वास्थ्य सुरक्षाको उपाय नै कोरोना भाइरस संक्रमण कम गर्ने मुख्य हतियार रहेको बताउनुभएको छ ।

भारतमा कोरोना संक्रमणका दर पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढी फेला

नेपालको दक्षिण छिमेकी भारतमा कोरोना संक्रमणका अवस्था बेलगाम बन्दै गएको देखिँदैछ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरस (कोभिड (१९) का ५२...

टेक्सस राज्यका बासिन्दाहरुले पनि लगानी गर्न पाउने

नेपाली प्रवासीद्वारा स्थापना गरेको सर्च इञ्जिन सगुनमा, अमेरिकाको टेक्सस राज्यका बासिन्दाहरुले पनि लगानी गर्न सक्ने भएका छन् । सगुनले...

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२ हजार नाग्यो

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट...

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जिते

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जितेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार यो साता...

यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको मृत्‍यु

संयुक्त अरब एमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको ज्यान गएको छ । गएको चार महिनामा विभिन्न कारणले ८९ जना नेपालीको ज्यान...

ताजा अपडेट