रौतहटको गुजरा नगरपालिकामा ज्ञापनपत्र नगरपालिकाको अध्यक्ष सन्तलाल चौधरीलाई बुझाइएको छ।

गुजरा नगरपालिकामा रहेको विद्यालयमा पठन पाठन को अवस्था अति नई कमजोर भएको र विद्यार्थीहरुको भावना विभिन्न विद्यालहरुको अवस्था गतिविधि हेर्दै शिक्षाको अभावलाई मध्यनजर गर्दै उक्त ज्ञापनपत्र हाल मा.वि.कनकपुर कक्षा ११ मा अध्ययनरत एवम् समाजिक अभियनता अब्दुल सलामले गुजरा नगरपालिकामा बुझाएका छन ।

विद्यार्थीहरु लाई भएको कठिनाई छात्रवृत्ति न पाउनु , विद्यालयमा बेच्न , कक्षा कोठाको अभाव , शौचालय को व्यवस्थापन गर्न , विषय गत र तालिम प्राप्त शिक्षक शिक्षिकाको कमीलाई मध्य नजर गरिएको छ भने ज्ञापनपत्रमा जनाएका छन ।
भने अब्दुल सलामले जानकारी दिएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...