देवताल गाउँ पालिका को अन्तर्गत खाने पानी धारा पाइप गाड्ने काम सुरु छ तर कुनै वाडा मा मात्र पाईप र हेड मात्र गाउँ पालिका ले बेहोर्नु परेको छ ।

पाइप जाला जनता ले दिने वाडा न ४ मा लुट तन्त्र को मन्त्र लागेको छ जनता लाई झुक्याएर पाइप टुक्रा टुक्रा जोडेर गाड्ने काम भइरहेको छ। आज फेला परेको को खण्डमा गाउँ पालिका को ओभरसियर ओकिल मिया फोन गरेर सग सोघदा त्यो पाईप नाइ गाडन भन्नु पछि मिस्त्री लाई फोन मार्फत ओभरसियर ले त्यस्तो पाईप गाडन मिल्दैन भन्ने कुरा गर्नु भो तर उपभोक्ता समिति को अध्यक्ष र कुनै सदस्य पाइप गाड्ने ठाउँमा न पुगेका थिए ।

१३५ फिट पाइप गाडेर अर्को पाइप हाल्नु पर्ने भएता पनि प्लास्टिक को पाइप टुक्रा पाएको थियो। जुन मान्छे लाई खाने पानी धारा आवस्यक थियो उहाले इनकार गर्नु भएको छ । मलाई यस्तो पाईप चाहदैन सतार मिया को छोरा गनी महमद हवारी ले जानकारी दिए।हवारी को भनाई म हरेक जन प्रतिनिधि हरु संग गुहार माग्दै आएका थिए तर मलाई सहयोग नाई गर्ने मनसायले म बिचल्लीत थियो पानी को समस्या ले तर अरु को नाम मा आएको खाने पानी धारा पाइप मलाई दिनुभयो तर गाउँ पालिका को जन प्रतिनिधि हरु दिएन ।

म यो पाईप गाड्न दिदैन फरजुली काम मलाई चाहिदैन हवारी ले जानकारी दिए। पाईप गाड्ने मिस्त्री ले गएर उपभोक्ता समिति लाइ भन्दा अर्को पाइप दिनु भने उपभोक्ता समिति सिधा जवाफ दिनु भयो अर्को पाइप छैन मिस्री को भनाई अब मेरो दिन भरि काम गरेको जाला को दिन्छ। भन्ने जानकारी दिनुभयो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...