काङ्ग्रेस बारा द्वारा जिल्लाको ८ वटै प्रदेश बिधान सभा छेत्र अन्तरगत गरेको सन्सद विघटन तथा गैर संबैधानिक कदम,भ्रस्टाचार,अत्याचार,तानाशाह,बलात्कार जस्ता नाजायज काम काम बिरुद्दको विशाल जन प्रदर्सनका झलक गरेका छन् ।

सुवर्ण गाउँ पालिका कवहि गोठ बारा मा आज नेपाली जनता को समस्या बेला बेलामा आई रहेको कारण आज संसद बिघटन बिरुद्ध सभा गरेका छन् । नेपाली कांग्रेस का सभा को अध्यक्षता, क्षेत्रीय सभापति ।समुह ख।लझमण जैसवाल गरेका थिए ।

प्रमुख अतिथि नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य एवम् भु, सभासद केन्द्रीय सदस्य, रामअयोध्या प्रसाद यादव
बिशिष्ट अतिथि राजेश रौनियार भुपु,सि, बी, स सभापति राजिद्र प्रसाद यादव नारायण सिंह राजिद्र सिंह
प्रभात सिंह, भुपु शिक्षक रामबिलाश प्रसाद यादव स्वागत मन्तव्य मिश्रीलाल साह प्रमोद यादव डा, श्याम बाबु यादव चन्देश्वर प्रसाद यादव लाल बाबु ठाकुर लगायत अन्य नेताहरु को उपस्थिति रहेको थियो। कार्यक्रम संचालन एवम् उदघोषक सतेन्द्र प्रसाद यादव गरेका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...