आज बिहान मकवानपुर जिल्लामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७५ जनाको स्वाब संकलनमा गरेको परिक्षणमा आज २७ जनामा मात्र कोरोना पुष्टि भएको देखिएको हो । जुन संक्रमितको संख्या ३६ प्रतिशत रहेको छ । आज देखिएको संक्रमित मध्य १० महिला १७ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...