पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको नमुना परीक्षण गरिएको थियो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...