आज मकवानपुरमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान आएको १ सय जनाको रिपोर्टमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडाका २७ जना,मकवानपुरगढीका २ जना,बागमती र जिल्लाबाहिरका १/१ जना रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...