नेपालमा पछील्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ ।

काठमाडौं र कास्कीका ३/३ जना, सुनसरी, दाङ र कैलालीका २/२ जना, उदयपुर, सिन्धुली, रामेछाप, ललितपुर, बागलुङ र नवलपरासीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...