Wednesday, January 27, 2021
१४ माघ २०७७, बुधबार

बाराको देवताल गाउँपालिकामा बजेट को लुटम लुट !

देवताल गाउँ पालिका को अन्तर्गत खाने पानी धारा पाइप गाड्ने काम सुरु छ तर कुनै वाडा मा मात्र पाईप र हेड मात्र...

बाराको श्री राम चरित्र मा.बि.को तिन ओटा कम्प्युटर सेट चोरि !

बाराको आदर्श कोतवाल गाउँपालिका–१ महेन्द्र आदर्श जयनगर चिउटाहा स्थित श्री राम चरित्र माध्यमिक बिद्यालयको तिन ओटा कम्प्युटर सेट आइतबार राति चोरी...

संसद बिघटनको बिरुद्धमा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर 2 को बिरोध सभा !

काङ्ग्रेस बारा द्वारा जिल्लाको ८ वटै प्रदेश बिधान सभा छेत्र अन्तरगत गरेको सन्सद विघटन तथा गैर संबैधानिक कदम,भ्रस्टाचार,अत्याचार,तानाशाह,बलात्कार जस्ता नाजायज काम काम...

समाचार

ताजा समाचार

स्थानीय

बारा प्रहरीले नियन्त्रणमा लिएको खसी बोका खोस्न जादा स्थानिय ब्यापारी र प्रहरी बिच एक अर्कामा झडप !

बारा प्रहरीले नियन्त्रणमा लिएको खसी बोका खोस्न जादा स्थानिय ब्यापारी बिच र प्रहरी बिच झडप भएको छ । तेलकुआ चैकी मा दिउँसोमा हिलाहरु सोध्न जादा त्यहा को प्रहरी कार्यालय को प्रहरी सहायक निरीक्षक रामनरेश यादवले प्रहरी लाइ भिडाइ महिला हरु लाई कुटपिट गरेका छन् ।...

पूर्वी क्षेत्र बकैया ज्यामिरेमा नेकपा तथा राप्रपा पार्टी परित्याग गरि ९८ जना कांग्रेसमा प्रवेश !

मकवानपुरको विकट पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नंबर ६ ज्यामिरेमा नेकपा तथा राप्रपा परित्याग गरि ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...

आज मकवानपुर थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि !

आज मकवानपुर जिल्लामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको ४३ जनाको स्वाब...

मकवानपुरमा कोरोना भाइरस संक्रमण सख्या ३ हजार ९ सय ६७ जना पुष्टि

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको सख्या ३ हजार ९ सय ६७ जना पुगेको छ । मकवानपुर जिल्लामा हाल सम्ममा १७...

अन्तरर्वाता

चीनमा फेरी विश्वव्यापी महामारी फैलाउन सक्ने नयाँ फ्लू भाइरस देखियो

विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार...

अहिले सम्म यूएईबाट १८ सय जना नेपाली स्वदेश फिर्ती

सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् ।

नेपालमा मानवअधिकारको अवस्था

काठमान्डु ।। एमनेस्टी इन्टरनेशनल नेपालले अझै पनि मानवअधिकारको अवस्था नेपालमा सन्तोषजनक बन्न नसकेको जनाएको छ । आज एसिया...

ओली सरकारले ६ वटा कमजोरी गरेको अध्यक्ष प्रचण्डको ठहर

काठमान्डु ।। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री...

राजनीति

बाराको देवताल गाउँपालिकामा बजेट को लुटम लुट !

देवताल गाउँ पालिका को अन्तर्गत खाने पानी धारा पाइप गाड्ने काम सुरु छ तर कुनै वाडा मा मात्र पाईप र हेड मात्र...

बाराको श्री राम चरित्र मा.बि.को तिन ओटा कम्प्युटर सेट चोरि !

बाराको आदर्श कोतवाल गाउँपालिका–१ महेन्द्र आदर्श जयनगर चिउटाहा स्थित श्री राम चरित्र माध्यमिक बिद्यालयको तिन ओटा कम्प्युटर सेट आइतबार राति चोरी...

संसद बिघटनको बिरुद्धमा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर 2 को बिरोध सभा !

काङ्ग्रेस बारा द्वारा जिल्लाको ८ वटै प्रदेश बिधान सभा छेत्र अन्तरगत गरेको सन्सद विघटन तथा गैर संबैधानिक कदम,भ्रस्टाचार,अत्याचार,तानाशाह,बलात्कार जस्ता नाजायज काम काम...

वीरगञ्जबाट प्रहरीले भारी मात्रामा लागूऔषध चरेस बरामद !

वीरगञ्जबाट प्रहरीले भारी मात्रामा लागूऔषध चरेस बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा पर्ने परवानीपुरदेखि ड्राईपोर्ट सडक खण्डबाट...

बाराको विश्रामपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न !

बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। '' रक्तदान गरी जीवन दान गरौं '' प्रत्येक रक्तदान एक नायक भन्ने मूल...

बाराको प्रसौनी गाउँपालिकाबाट प्रहरी प्रमुख एस.पी. कृष्ण प्रसाद पंगेनिलाई विदाई !

बारा जिल्लाको प्रसौनी गाउँपालिका बाट बाराको प्रहरी प्रमुख एस.पी. कृष्ण प्रसाद पंगेनिलाई विदाई गरिएको छ। कार्यक्रमको अध्यक्षता प्रसौनी गाउँपालिकाको अध्यक्ष भोला प्रसाद...

अर्थ/वाणिज्य

म्याग्दीमा तिहारका लागि भनेर लगाइएका सयपत्री र मखमली फूलहरु बोटमै ओइलाउन थाले

एक महिनाको मलमासका कारण यस वर्ष तिहार ढिलोगरी आउँदा म्याग्दीमा तिहारका लागि भनेर लगाइएका सयपत्री र मखमली फूलहरु बोटमै ओइलाउन थालेका छन्...

आज शेयर बजार परिसूचक नेप्से साेमबार ४ अङ्क भन्दा धेरैले बढ्यो !

आज शेयर बजार परिसूचक नेप्से साेमबार ४ अङ्क भन्दा धेरैले बढेको छ । सोमबार नेप्से ४ दशमलव २२ अङ्कले बढेर १६ सय...

यसपाली तिहारमा आवश्यक पर्ने भाईमसलाको भाउ घट्यो !

तिहारमा आवश्यक पर्ने भाइमसलाको भाउ सस्तो भएको छ । किनमेल गर्नेको संख्या कम र स्टक सामान धेरै भएकाले भाउ सस्तो भएको व्यापारीले...

आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटे !

सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी...

आज सेयरबजारमा सामान्य सुधार देखियो

सेयरबजारमा मंगलबार सामान्य सुधार आयो । उतार–चढावबीच नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको हो । आइतबार र सोमबार ओरालो...

यस वर्ष ओखरको खासै व्यापार नभएको व्यापारीको गुनासो

जंगली जनावरको आतंकबाट खेती गर्न नपाएपछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम...

शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाए !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा...

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका...

विद्यालयको स्थर उन्नतिका लागि जापान सरकारले ३० करोड ८० लाख अनुदान दिने

सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गरेको छ । सरकारका प्रवक्ता...

त्रिविले रोकिएका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरे

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो...

त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार शिक्षक मासिकलाई प्रदान गरिने

यस वर्षको त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार शिक्षक मासिकलाई प्रदान गरिने भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले एक...

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।परीक्षा तालिकाअनुसार कक्षा ११ को परीक्षा...

खेलकुद / मनोरञ्जन

कोरोना भाइरस सङ्क्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै

कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । शुक्रबार राति अस्पतालबाटै फेसबुकमा स्टाटस लेखेर...

साउथह्याम्पटन इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थान

साउथह्याम्पटन इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले हराएर साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको...

किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान भए

गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले...

अन्तरर्वाता / विचार / विश्लेषण

प्रधानमन्त्रीले आफु निकट भएका सबै मन्त्री तथा नेताहरुलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको छ ।

चीनमा फेरी विश्वव्यापी महामारी फैलाउन सक्ने नयाँ फ्लू भाइरस देखियो

विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार...

अहिले सम्म यूएईबाट १८ सय जना नेपाली स्वदेश फिर्ती

सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् ।

नेकपा केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निष्कर्ष सुनाउने

।। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ । २९ देखि ३०...

नेपालमा मानवअधिकारको अवस्था

काठमान्डु ।। एमनेस्टी इन्टरनेशनल नेपालले अझै पनि मानवअधिकारको अवस्था नेपालमा सन्तोषजनक बन्न नसकेको जनाएको छ । आज एसिया...

स्वास्थ्य

जीवनशैली

विज्ञान प्रविधि